ne_tn/dan/11/38.md

1.5 KiB

यी भन्दा

"यी"शब्दले ११:३७ मा उल्लेख गरिएको देवहरूलाई जनाउँछ ।

किल्लाहरूका देव

राजाले झुटा देवले उनलाई अरू मानिसहरूका किल्लाहरूमा आक्रमण गरी उनको आफ्नो बनाउन सहायता गर्नेछ भनी विश्‍वास गरेको हुनसक्छ । अर्को अनुवादः "कल्लाहरूलाई अधिनमा राख्‍ने देव"

त्यो देशलाई उसले इनामको रूपमा विभाजन गर्नेछ

सम्भावित अर्थहरू हुन्ः १) "त्यो देशलाई उसले आफ्ना अनुयायीहरूलाई इनामको रूपमा दिनेछ" वा २) "त्यो देशलाई उसले आफ्ना अनुयायीहरूलाई बेच्‍नेछ"

शब्द अनुवाद