ne_tn/dan/08/27.md

757 B

थकित भएँ र केही दिनसम्म कमजोर भएँ

"थाकेको थिएँ र बिरामी भएर केहि दिन ओछ्यानमा परेँ"

राजाको कामधन्धामा लागें

"राजाले मलाई जिम्‍मा लगाएको काम गरें"

म दर्शनको कारणले भयभीत भएँ

म दर्शनद्वारा निरूत्साहित भएँ" वा "म दर्शनद्वारा अति अन्‍योलमा परेँ"

शब्द अनुवाद