ne_tn/dan/08/24.md

2.5 KiB

सामान्य जानकारीः

यी पदहरूमा स्‍वर्गदूतले दानिएलले आफ्‍नो दर्शनमा देखेका कुराहरूका प्रतिकात्मक अर्थहरू खोलिदिन्छ । पशुहरू र सिङ्ले खासमा मानव शासकहरू र राज्यहरूलाई जनाउँछ । (See: rc://*/ta/man/translate/writing-symlanguage)

तर उसको आफ्नै शक्तिले होइन

"तर अरू नै कसैले त्यसलाई आफ्‍नो शक्ति दिनेछ"

आफ्नो धूर्तताले

यहाँ "धूर्त" लाई यसरी बताइएको छ कि मानौँ यो एउटा व्यक्ति थियो जसको फलिफाप हुनेछ । अर्को अनुवादः "धूर्तताको मात्रा बढ्नेछ" (See: rc://*/ta/man/translate/figs-personification)

आफ्नो हातमुनि

यहाँ "हात" ले त्यसको शासनलाई जनाउँछ । अर्को अनुवादः "त्यसको शासनमूनि" (See: rc://*/ta/man/translate/figs-metonymy)

राजाहरूका राजा

यसले परमेश्‍वरलाई जनाउँछ ।

ऊ टुक्रा-टुक्रा पारिनेछ

यहाँ "त्यो" ले त्यसको शक्तिलाई जनाउँछ ।अर्को अनुवादः "त्यसको शासनको अन्त हुनेछ" (See: rc://*/ta/man/translate/figs-metonymy)

मानिसका हातले होइन

यहाँ "हात" ले शक्तिलाई जनाउँछ । यसलाई करणमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "कुनै पनि मानविय शक्तिद्वारा होइन" वा "ईश्वरीय शक्तिद्वारा" (See: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद