ne_tn/dan/08/22.md

2.3 KiB

सामान्य जानकारीः

यी पदहरूमा स्‍वर्गदूतले दानिएलले आफ्‍नो दर्शनमा देखेका कुराहरूका प्रतिकात्मक अर्थहरू खोलिदिन्छ । पशुहरू र सिङ्ले खासमा मानव शासकहरू र राज्यहरूलाई जनाउँछ । (See: rc://*/ta/man/translate/writing-symlanguage)

अनि जुन सिङ भाँचियो ... चारवटा अरू उम्रे

जहाँ ठूलो सिङ् भाचेको थियो, त्यहाँ अरू चारवटा उम्रे"

उसको राज्यबाट चारवटा राज्‍य खडा हुनेछन्

चार सिङहरूले चार नयाँ राज्यहरूलाई जनाउँछ । यसलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले चारवटा राज्यहरूलाई जनाउँछन् जसमा पहिलो राजाको राज्यहरू विभाजित हुनेछन्" (See: rc://*/ta/man/translate/figs-explicit)

तर उसको महान् शक्तिमा होइन

"तर तिनीहरूसित ठूलो सिङद्वारा प्रतिनिधित्व गरिएको राजाको जति पनि शक्ति हुनेछैन"

ती राज्यहरूको पछिल्लो समयमा

"जसै ती राज्यहरू तिनीहरूको अन्तमा पुग्दछन्"

पाप चरम सिमामा पुग्छ

"अन्तिन सिमामा पुग्छ"

हठी

निर्दयी देखिने वा आज्ञा पालन गर्न इन्कार गर्ने कोही व्यक्ति ।

शब्द अनुवाद