ne_tn/dan/08/18.md

1.0 KiB

गहिरो निद्रामा निदाएँ

यो यस्तो किसिमको निन्द्रा हो, जसमा कोही गहिरो निन्द्रामा पर्छ र सजिलै उठ्न सक्दैन ।

क्रोधको समय

यसले परमेश्‍वरले इन्साफ गर्नुहुने समयलाई जनाउँछ । यसलाई स्पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वरले क्रोधमा इन्साफ गर्नुहुने समय" (See: rc://*/ta/man/translate/figs-explicit)

अन्त हुन तोकिएको समय

"त्यो समय जब संसारको अन्त हुनेछ"

शब्द अनुवाद