ne_tn/dan/08/01.md

2.5 KiB

समान्य जानकारीः

अध्याय ७ र ८ कालानुक्रमिक क्रममा छैनन् । बेलसजर राजा भएका बेलामा ती घटे, अध्याय ६ मा चर्चा गरिएका दारा र कोरेसको शासन अघि ती घटे ।

सामान्य जानकारीः

दानिएलको दर्शनमा उनले अरू कुराहरूका चिन्ह भएका पशुहरू देखे । पछि त्यस दर्शनमा ती चिन्हहरूलाई कसैले उल्था गरिदिन्छ । (See: rc://*/ta/man/translate/writing-symlanguage)

बेलसजर

यो नबूकदनेसरको छोरोको नाम हो, जो उनका पितापछि राजा बनेका थिए । तपाईंले दानिएल ५:१ मा यस नामलाई कसरी लेख्‍नुभयो हेर्नुहोस् ।

तेस्रो वर्षमा

"वर्ष तिनमा" (See: rc://*/ta/man/translate/translate-ordinal)

(मैले पहिला देखेको दर्शनपछि) म, दानिएलले अर्को दर्शन देखें

यो दानिएलको दोस्रो दर्शन थियो भन्‍ने पाठकहरूलाई याद दिलाउनको लागि पृष्ठभूमिय जानकारी हो । अर्को अनुवादः "मकहाँ दोस्रो दर्शन देखा पर्‍यो" (See: rc://*/ta/man/translate/writing-background)

एलाम ... शूशन ... ऊलै नहर

यी ठाउँहरूका नामहरू हुन् । (See: rc://*/ta/man/translate/translate-names)

किल्ला

निगरानीमा राखिएको र सुरक्षित

नहर

यो मानिसद्वारा निर्मित पानी बग्‍ने बाटो नहर हो ।

शब्द अनुवाद