ne_tn/dan/07/27.md

3.4 KiB

सामान्य जानकारीः

दानिएलले दर्शनमा देखेका मानिस उनीसित निरन्तर बोल्छन् ।

सामान्य जानकारीः

पद २३-२७ का पाठहरू प्रायः प्रतिकात्मक भाषा हुन् । यस कारणले गर्दा EN-ULB ले ती कविताको रूपमा प्रस्तुत गर्छन् । (See: rc://*/ta/man/translate/writing-symlanguage)

राज्य र प्रभुत्व ... मानिसहरूलाई दिइनेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वरले राज्य र प्रभुत्व ... मानिसहरूलाई दिनुहुनेछ" (See: rc://*/ta/man/translate/figs-activepassive)

राज्य र प्रभुत्व

यी दुवै शब्दहरूले सामान्यतया एउटै अर्थ दिन्छन् र यसले सरकारी अख्तियारको सबै रूपहरूको चासो राख्‍नेछ भन्‍ने कुराको जोड दिन्छ । (See: rc://*/ta/man/translate/figs-doublet

सम्‍पूर्ण स्वर्गमुनिका राज्यहरूको

"सम्‍पूर् स्वर्गमुनिका राज्यहरू" भन्‍ने वाक्पद्धतिले पृथ्वीका राज्यहरूलाई जनाउँछ । अर्को अनुवादः "पृथ्वीका सम्‍पूर् राज्यको" (See: rc://*/ta/man/translate/figs-idiom)

राज्यहरूको महानता

अर्को अनुवादः "राज्यहरूका बारे सबै महान् कुराहरू"

उहाँको राज्य

"सर्वोच्चको राज्य"

सदासर्वदाको राज्‍य हो

"एउटा राज्य जुन सदाका लागि अस्तित्वमा रहनेछ" वा "कहिल्यै अन्त नहुने राज्य"

कुराको अन्त यही हो

यसको अर्थ दानिएलले अब दर्शनको व्याख्या गर्न सिध्याए भन्‍ने हुन्छ । अर्को अनुवादः "मैले मेरो दर्शनमा देखेको त्यही हो" (EN-UDB) वा "मैले मेरो दर्शनमा जे देखेँ त्यसको अन्त यहि हो"

मेरो अनुहारको स्‍वरूप परिवर्तन भयो

"मेरो मुहार फिक्‍का भयो"

शब्द अनुवाद