ne_tn/dan/07/25.md

4.7 KiB

सामान्य जानकारीः

दानिएलले दर्शनमा देखेका मानिस उनीसित निरन्तर बोल्छन् ।

सामान्य जानकारीः

पद २३-२७ का पाठहरू प्रायः प्रतिकात्मक भाषा हुन् । यस कारणले गर्दा EN-ULB ले ती कविताको रूपमा प्रस्तुत गर्छन् । (See: rc://*/ta/man/translate/writing-symlanguage)

उसले सर्वोच्च ... विरुद्ध बोल्नेछ

यसको अर्थ नयाँ राजाले खुलस्त रूपमा असहमति जनाउनेछ र सर्वोच्चको बारेमा खराब कुराहरू भन्‍नेछ । (See: rc://*/ta/man/translate/figs-idiom)

पवित्र मानिसहरू

"परमेश्‍वरका पवित्र मानिसहरू"

उसले ... कोसिस गर्नेछ ... उसको हातमा

"उसले" र "उसको" शब्दले नयाँ राजालाई जनाउँछ, सर्वोच्चलाई होइन ।

चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न

यी दुवै शब्दहरूले मोशाका व्यवस्थालाई जनाउँछ । ती चाडहरू पुरानो करारमा इस्राएलको धर्मको एउटा महत्वपुर्ण भाग थियो ।

यी कुराहरूलाई उसको हातमा ... दिइनेछ

यहाँ "उसको हात" ले उसको नियन्‍त्रणलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "नयाँ राजाले धार्मिक चाडहरू र व्यवस्थालाई नियन्‍त्रण गर्नेछ" (See: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

एक वर्ष, दुई वर्ष, र आधा वर्ष

यसको अर्थ "साँढे तिन वर्ष" भन्‍ने हुन्छ" (EN-UDB)। यो इस्राएलीहरूले गन्ती गर्ने साधारण तरिका थिएन । गन्ती गर्ने यस तरिकालाई संरक्षण गर्ने तरिकामा यसलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः "एक वर्ष, दुई वर्ष र छ महिना"

दालतले न्यायको काम सुरु गर्नेछ

यसको अर्थ न्यायधिस प्रमाण छानबीन गर्न र इस्साफ गर्न तयार हुनुहुन्थ्यो भन्‍ने हुन्छ । अर्को अनुवादः "न्यायधिसले न्याय गर्नुहुनेछ" वा "न्यायकर्ता विराजमान हुनुहुनेछ"

अन्त्यमा भष्‍म पारिन र नाश गरिनलाई

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "र अन्तमा भष्म पार्न र नष्‍ट गर्नलाई" वा "र अन्तमा त्यसको राजकिय शक्तिको नाश गर्नु हो" (See: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्‍नेछन्

अदालतका सदस्यहरूले नयाँ राजाबाट राजकिय शक्ति खोस्‍नेछन्"

राजकीय शक्ति

यहाँ यसले "अधिकार" लाई जनाउँछ । तपाईंले ७:१३ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद