ne_tn/dan/07/23.md

3.8 KiB

सामान्य जानकारीः

पद २३-२७ का पाठहरू प्रायः प्रतिकात्मक भाषा हो । यस कारणले गर्दा EN-ULB ले ती कविताको रूपमा प्रस्तुत गर्छन् । (See: rc://*/ta/man/translate/writing-symlanguage)

ती मानिसले यसो भने

यो ७:१६ मा दानिएलले प्रस्ताव गरेका व्यक्ति हुन् ।

ती मानिसले ... भने

त्यो व्यक्तिले उत्तर दियो"

चौथो पशुको बारेमा ... सिङका बारेमा

"चौथो पशुको बिषयमा ... दसवटा सिङका बिषयमा" वा "अब, त्यो चौँथो पशुको बारेमा ... अब, त्यो दसवटा सिङका बारेमा"

नाश गर्नेछ ... टुक्रा-टुक्रा पार्नेछ

चौँथो राज्यले ग्रहलाई नाश गर्छ भन्‍ने अर्थ दिँदैन, तर यसले निर्दयसाथ आक्रमण गर्नेछ, जित्‍नेछ र पृथ्वीका सबै राज्यहरूलाई नाश गर्नेछ । (See: rc://*/ta/man/translate/figs-metaphor)

यो राज्यबाट दस जना राजा खडा हुनेछन्

तिनीहरूले एक पछि अर्को राज्य गर्नेछन् । यसलाई स्पष्टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "दश राजाहरूले एक पछि अर्को गरेर यो चौंथो राज्यमा शासन गर्नेछन्" (See: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूभन्‍दा पछि अर्को खडा हुनेछ

यो अर्को राजा ती दश मध्येका थिएनन्, तिनलाई "त्यो एघारौँ राजा" भनेर जनाउँदा सहज हुन सक्छ । अर्को अनुवादः "त्यसपछि एघारौं राजा शक्तिशाली बन्‍नेछन्" (See: rc://*/ta/man/translate/figs-explicit)

पहिलेकाभन्दा ऊ फरक हुनेछ

"तिनी अरू दश राजाहरूभन्दा भिन्‍नै हुनेछन्"

उसले तिन जना राजालाई पराजित गर्नेछ

तिनले ती दश वास्तविक राजाहरूमध्ये तिन जनालाई पराजय तुल्याउनेछन् । ती तिन राजाहरूलाई ती निकालिएका तिन जना सिङ्हरूद्वारा प्रतिनिधित्व गरिएका छन् भनेर लेख्दा सहज हुन सक्छ । अर्को अनुवादः "निकालिएका तिन सिङ्हरूद्वारा प्रतिनिधित्व गरिएका ती तिन जना राजाहरूलाई तिनले पराजय तुल्याउनेछन्" (EN-UDB) (See: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद