ne_tn/dan/07/19.md

1.7 KiB

धेरै डरलाग्दो

"अति भयङ्कर"

खुट्टाले कुल्‍चियो

"त्यसमाथि हिँड्यो र दबायो"

त्यसको शिरका दशवटा सिङ

चौथो पशुको शिरको दशवटा सिङ्हरू"

पलाएको ... तिनवटा सिङ उखेलिएर

"उम्रेको ... ती तिनवटा सिङ्हरू त्यसअधि झरे" वा "त्यसकारण उम्रेका ... ती तिनवटा सिङ्हरू झरे"

जसको सामु तिनवटा सिङ उखेलिएर झरे

यहाँ "झरे"ले नष्‍ट भए भन्‍ने अर्थ दिने व्यंजना हो । अर्को अनुवादः "जसले तिनवटा सिङ नष्‍ट गर्‍यो" (See: rc://*/ta/man/translate/figs-euphemism)

सेखी गर्ने त्यो मुख

"त्यसको मुख जसले घमण्ड गर्‍यो" वा "नयाँ सिङ्‍को मुख, जसले घमण्ड गर्‍यो"

त्‍यो आफ्‍ना मित्रहरूभन्दा महान् देखिन्थ्यो

आँखा र मुख भएको त्यो सिङ् अरू सिङ्हरू भन्दा महान् देखिन्थ्यो

शब्द अनुवाद