ne_tn/dan/07/15.md

2.1 KiB

मभित्र मेरो आत्मा दु:खित भयो ... मेरो मनमा मैले देखेका दर्शनहरूले मलाई विचलित बनाए

दानिएलले कस्तो महसुस गरिरहेका थिए भन्‍ने कुरा यी दुई वाक्यांशहरूले देखाउँछन् । तिनको दुःखको बारेमा व्याख्या गर्दै दोस्रो वाक्यले पहिलो वाक्यको बारेमा बढि जानकारी दिन्छ । (See: rc://*/ta/man/translate/figs-parallelism)

मभित्र मेरो आत्मा दु:खित भयो

यहाँ "मेरो आत्मा" ले दानिएल आफैलाई जनाउँछ । अर्को अनुवादः "म भित्र-भित्रै निकै दुःखि थिए" (See: rc://*/ta/man/translate/figs-synecdoche)

त्यहाँ खडा भएकामध्ये एक जना

यो परमेश्‍वरको सिंहासन सामु खडा भएको एउटा स्‍वर्गीय दूत हो । (EN-UDB) सम्‍भावित अर्थहरू १) यी परमेश्‍वरको सेवा गर्ने स्‍वर्गदूत हुन् २) यी मरिसकेका मानिसहरू हुन् जो अहिले स्‍वर्गमा छन् ।

यी कुराहरू

"मैले देखेका कुराहरू"

मलाई देखाउनलाई

"मलाई भन्‍न" (EN-UDB) वा "मलाई व्याख्या गर्न"

शब्द अनुवाद