ne_tn/dan/07/06.md

1.7 KiB

अर्को ... चितुवाजस्तो देखिन्थ्यो

यो साँच्चैको चितुवा थिएन, तर चितुवा जस्तै एउटा प्रतीकात्मक पशु थियो । (See: rc://*/ta/man/translate/writing-symlanguage)

चारवटा पखेटा ... चारवटा टाउका

चारवटा पखेटा र चारवटा टाउका प्रतीकहरू हुन् तर यसको अर्थ अस्पष‍ट छ । (See: rc://*/ta/man/translate/writing-symlanguage)

त्यसका चारवटा टाउका थिए

"त्यस पशुका चारवटा टाउका थिए"

राज्‍य गर्ने अधिकार त्यसलाई दिइएको थियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "राज्‍य गर्ने अधिकार त्यसलाई कसैले दियो" (See: rc://*/ta/man/translate/figs-activepassive)

चौथो पशु ... त्यसका दशवटा सिङ थिए

यो पनि साँच्‍चैको पशु थिएन । यो प्रतिकात्मक जन्तु थियो । (See: rc://*/ta/man/translate/writing-symlanguage)

खुट्टामुनि कुल्‍चियो

"त्यसमाथि हिँड्नु र कुच्चाउनु"

शब्द अनुवाद