ne_tn/dan/06/26.md

2.6 KiB

जोड्ने भनाइः

"दाराले सबैजनालाई आफ्नो राज्यमा पठाए भनी बताउन यसले निरन्तरता दिन्छ ।

दानिएलका परमेश्‍वर

"दनिएलले पुज्‍ने परमेश्‍वर" (EN-UDB)

उहाँ नै जीवित परमेश्‍वर हुनुहुन्छ र उहाँ सदासर्वदा रहनुहुन्छ

"जीवित परमेश्वर" र "सदासर्वदा" यी दुइ वाक्यांसहरूले सदासर्वदा जीवित रहने परमेश्‍वर भन्‍ने एउटै अवधारणा व्यक्त गर्छन् । (हेर्नुहोस्ः fig_parallelism)

उहाँको राज्य ... उहाँको प्रभुत्व

यी दुवै वाक्यांसहरू परमेश्‍वरको राज्य कसरी कहिल्यै अन्त हुनेछैन भनी जोड दिने समानान्तर हुन् । (हेर्नुहोस्ः fig_parallelism)

उहाँको राज्य नष्ट हुनेछैन

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ। उदाहरणः "कसैद्वारा पनि उहाँको राज्य नष्‍ट गरिनेछैन" वा "उहाँको राज्य सदाकालसम्म रहिरहनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँको प्रभुत्व अन्त्यसम्म रहनेछ

"उहाँले सधैँ राज्य गर्नुहुनेछ"

उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट सुरक्षित राख्‍नुभएको छ

"उहाँले शक्तिशाली सिंहहरूलाई दानिएललाई हानि गर्न दिनुभएन"

शब्द अनुवाद