ne_tn/dan/06/23.md

771 B

खोर

यसले सिंहलाई राखेको कोठा वा खाल्डोलाई जनाउन सक्छ । ६:७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

उनमा कुनै पनि चोट भेट्टाइएन

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ। अर्को अनुवादः "तिनीहरूले दानिएलमा कुनै पनि चोट भेटाएनन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद