ne_tn/dan/06/12.md

989 B

के आउँदो तिस दिनसम्म हजुर ... उर्दि निक्लनुभएको थिएन र?

राजाले नै उर्दि बनाएको थियो भनी तिनलाई पुष्टि गर्न तिनीहरूले यो प्रश्‍न सोध्छन् ।

प्रार्थना गर्ने

"बिन्ती गर्ने"

सिंहको खोर

यसले सिंहलाई राखेको कोठा वा खाल्डोलाई जनाउन सक्छ । ६:७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद