ne_tn/dan/06/06.md

1.5 KiB

राजाको सामु एउटा योजना ल्याए

"राजाकहाँ एउटा योजना प्रस्तुत गरे"

हजुर दिर्घायु हुनुहोस्

यो राजालाई अभिवादन गर्ने सामान्य तरिका थियो ।

तिस दिनसम्म

"३० दिनसम्म" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

कसैले प्रार्थना गर्‍यो भने

"कसैले बिन्ती गर्‍यो भने"

त्यो मानिस सिंहको खोरमा फालिनुपर्छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ। उदाहरण: "तपाईंका सैनिकहरूद्वारा त्यो मानिसलाई सिंहको खोलमा फ्यालिनुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सिंहको खोर

यसले सिंहलाई राखेको कोठा वा खाल्डोलाई जनाउन सक्छ ।

शब्द अनुवाद