ne_tn/dan/05/29.md

1.8 KiB

बेलसजर

यो नबूकदनेसर राजाको छोरा हो जो तिनका बुबा पछि राजा भए । ५:१ मा तपाईंले यो नाम कसरी लेख्‍नुभयो हेर्नुहोस् ।(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

उनको घाँटीमा सुनको सिक्री लगाइयो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले उनको घाँटीमा सुनको सिक्री लगाइ दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तेस्रो उच्च शासक

"शासक सङ्ख्या तिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

करीब बैसठ्ठी वर्षको उमेरमा

"करीब ६२ वर्षको उमेरमा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

राज्य प्राप्त गरे

"राज्यको शासक भए"

शब्द अनुवाद