ne_tn/dan/05/25.md

3.0 KiB
Raw Permalink Blame History

मेने, मेने, टेकेल, पर्सिन

यी भित्तामा लेखिएको अरामी शब्दहरू हुन् । तपाईंको भाषामा उचित हुने आवाजसँग यी शब्दहरूलाई लेख्‍नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-transliterate)

‘मेने, ‘परमेश्‍वरले हजुरको राज्यको गन्ती गर्नुभएको छ

'मेने,' को अर्थ "परमेश्‍वरले हजुरको राज्यको गन्ती गर्नुभएको छ" हो ।

‘टेकेल, ‘तराजुमा हजुरको नाप लिइयो

‘टेकेल,’को अर्थ ‘तराजुमा हजुरको नाप लिइयो" हो ।

‘पेरेस, ‘हजुरको राज्य

‘पेरेस,’को अर्थ ‘हजुरको राज्य हो ।"

पेरेस

यो ५:२५ मा भएको "पर्सिन" को एक वचन हो ।

तराजुमा हजुरको नाप लिइयो र हजुरमा कमी भेट्टाइयो

राजाको राज्य गर्ने योग्यताको मूल्याङ्कनको बारेमा यसरी बताइएको छ कि मानौँ तिनको नाप लिइदैछ । राजा राज्य गर्नको लागि योग्य छैन भनी यसले अर्थ दिन्छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ। अर्को अनुवादः "परमेश्‍वरले राज्य गर्ने हजुरको योग्यतालाई जाँच्‍नु भएको छ, र उहाँले हजुरलाई अयोग्य पाउनु भयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

हजुरको राज्य विभाजित भएको छ र त्यो मादी र फारसीहरूलाई दिइएको छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वरले तपाईंको राज्‍य विभाजित गर्नुभएको छ र त्यो मादी र फारसीहरूलाई दिनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद