ne_tn/dan/05/10.md

1.0 KiB

रानी

केही अधुनिक संस्करणले राजाको आमा, रानी आमालाई संकेत गरेको छ भनी बुझाउँछ । प्राचिन बेबिलोनमा रानी आमाले धेरै सम्मान पाउदथ्यो ।

राजा, अमर रहून्

यो राजालाई अभिवादन गर्ने सामान्य तरिका थियो ।

हजुरको अनुहारको स्‍वरूपमा परिवर्तन नहोस्

हजुरको अनुहार फिक्का बनाउन जरूरी छैन"

शब्द अनुवाद