ne_tn/dan/05/08.md

886 B

बेलसजर

यो नबूकदनेसर राजाको छोरा हो जो तिनका बुबा पछि राजा भए । ५:१ मा तपाईंले यो नाम कसरी लेख्‍नुभयो हेर्नुहोस् ।(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनको अनुहारको स्‍वरूप परिवर्तन भयो

"तिनको अनुहार भन् बढी फिक्का भयो ।" ५:६ मा भन्दा नि राजाको मुहार झन् बढी फिक्का भयो ।

अलमल्ल

"अन्योल"

शब्द अनुवाद