ne_tn/dan/05/07.md

1.9 KiB

आफ्ना बुद्धिको निम्ति ख्‍याति पाएकाहरू

यसले मृतक, बुद्धिमानी मानिसहरू र ज्योतिषीहरूसँग बोल्न दावी गर्नेहरूलाई जनाउँछ ।

जसले यो लेख र यसको अर्थ बताउन सक्छ उसलाई बैजनी लुगा पहिराइनेछ र उसको घाँटीमा सुनको सिक्री लगाइनेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ। अर्को अनुवादः "म बैजनी लुगा र सुनको सिक्री दिनेछु जसले यो लेख र यसको अर्थ बयान गर्न सक्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

बैजनी लुगा पहिराइनेछ

बैजनी लुगा दुर्लभ र राजकीय अधिकारीहरूको लागि राखिएको थियो । अर्को अनुवादः "राजकीय पहिरन पहिरिने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तेस्रो उच्च शासक

"शासक सङ्ख्या तिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

शब्द अनुवाद