ne_tn/dan/05/01.md

2.1 KiB
Raw Permalink Blame History

बेलसजर

यो नबूकदनेसर राजाको छोरा हो जो तिनका बुबा पछि राजा भए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

एक हजार

"१," (हेर्नुहोस्: translation_numbers)

सामु तिनले दाखमद्य पिए

"उपस्थितिमा तिनले दाखमद्य पिए"

आफ्ना बुबा नबूकदनेसरले ... निकालेर ल्‍याएका

यस वाक्यांसले राजाका सेनालाई जनाउन नबूकदनेसरको नाम प्रयोग गरेको छ। अर्को अनुवादः "आफ्ना बुबा नबूकदनेसरका सेनाले ... निकालेर ल्‍याएका " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सुन वा चाँदीका भाँडाहरू

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहारणः "इस्राएलीहरूद्वारा बनाइएका सुन वा चाँदीका भाँडाहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

भाँडाहरू

यी कचौरा र अरू थोकहरू हुन् जुन एक व्यक्तिलाई त्यसमा राख्‍न र त्यसबाट खान काफी थियो ।

शब्द अनुवाद