ne_tn/dan/03/21.md

1.0 KiB

फेटाहरू

फेटा बेरिएको कपडाले बेनेको शिर छोप्‍ने हो ।

दन्किरहेको भट्टीमा

तातो आगोले भरिएको ठूलो कोठा । ३:६ मा तपाईंले गरेजस्तै यसलाई अनुवाद गर्नुहोस् ।

राजाको आज्ञालाई सख्त रूपमा पालना गरिएको

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले राजाले आज्ञा गरेका कुरा गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद