ne_tn/dan/03/13.md

1.7 KiB

रिस र क्रोधले चूर भए

यहाँ "रिस" र "क्रोध"को अर्थ एउटै हो र राजा कति चिन्‍तित थिए भनी जोड दिन दिइएको छ । अर्को अनुवादः "अत्ति नै रिस" (See: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-doublet]])

शद्रक, मेशक, र अबेद्‍नगो

यी दानिएलका तीन जना यहूदी साथीहरूको बेबिलोनी नामहरू हुन् । १:७ मा तपाईंले यी नामहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

मैले स्थापना गरेको सुनको मूर्ति

नबूकदनेसरका मानिसहरूले स्थापना गरेको सालिकको बारे यसरी बताइएको छ कि मानौँ नबूकदनेसरले त्यो स्थापना गरेका थिए । अर्को अनुवादः "मेरा मानिसहरूले स्थापना गरेका सुनको मूर्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद