ne_tn/dan/03/06.md

3.0 KiB

जसले भुइँमा घोप्टो पार्दैन र आराधना गर्दैन, उसलाई दन्किरहेको आगोको भट्टीमा फालिनछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "सिपाहीहरूले संगीत सुन्‍ने बित्तिकै घोप्टो नपर्ने र आराधना नगर्ने जो कोहीलाई त्यही समय त्यसलाई दन्किरहेको आगोको भट्टीमा फ्याल्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

घोप्टो पार्दैन

यहाँ "घोप्टो पार्दैन" भनेको "छिटो निहुरिदैन" हो ।

दन्किरहेको आगोको भट्टी

"तातो आगोले भरिएको ठूलो कोठा"

नरसिङ्गा, बाँसुरी ... न्याउली-बाजा

यी संगीत उपकरणहरू हुन् । ३:५ मा तपाईंले गर्नुभएजस्तै यसलाई अनुवाद गर्नुहोस् ।

सबै मानिसहरू जातिहरू र भाषा बोल्नेहरू

यहाँ "सबै" भनेको उपस्थित सबै मानिसहरू हो ।

घोप्टो परे

यहाँ "घोप्टो परे" भनेको "छिटो निहुरे" हो ।

नबूकदनेसर राजाले स्थापना गरेका सुनको मूर्ति

नबूकदनेसरका मानिसहरूले स्थापना गरेको मूर्तिको बारे यसरी बताइएको छ कि मानौँ नबूकदनेसरले त्यो स्थापना गरेका थिए । अर्को अनुवादः "नबूकदनेसरका मानिसहरूले स्थापना गरेका सुनको मूर्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

लम्‍पसार भए

आराधना गर्न तल आफ्‍नो अनुहार झुकाउनुहोस्" rc://*/ta/man/translate/translate-symaction)

शब्द अनुवाद