ne_tn/dan/03/03.md

3.3 KiB

प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरू

३:२ अनुसार यस सुचीलाई अनुवाद गर्नुहोस् ।

नबूकदनेसरले स्थापना गरेका मूर्ति

नबूकदनेसरका मानिसहरूले स्थापना गरेको मूर्तिको बारे यसरी बताइएको छ कि मानौँ नबूकदनेसरले त्यो स्थापना गरेका थिए । अर्को अनुवादः "नबूकदनेसरका मानिसहरूले स्थापना गरेका मूर्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उद्घोषक

यो मानिस राजाको लागि आधिकारिक सन्देशवहाक हो ।

“जाति-जातिका मानिसहरू र धेरै भाषाहरू बोल्‍ने

यहाँ "जाति-जातिका मानिसहरू" र "भाषा" ले विभिन्‍न भाषा बोल्‍ने विभिन्‍न राष्ट्रका जातिहरूलाई जनाउँछ । अर्को अनुवादः "विभिन्‍न भाषा बोल्‍ने जाति-जातिका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंहरूलाई यो हुकुम छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । "राजाद्वारा तिमीहरूलाई यो आज्ञा गरिएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

वीणा

यी सितार समान संगीत उपकरणहरू हुन् । ती त्रिकोण आकारका हुन्छन् र चारवटा तारहरू हुन्छ ।

घोप्टो पार्नुपर्छ

यहाँ "घोप्टो पार्नुपर्छ" भनेको "झट्टै निहुरिनुपर्छ" हो ।

लम्‍पसार हुनुपर्छ

आराधना गर्न तल आफ्‍नो अनुहार झुकाउनुहोस्" rc://*/ta/man/translate/translate-symaction)

शब्द अनुवाद