ne_tn/dan/02/44.md

2.1 KiB

सामान्य जानकारी:

दानिएल राजासँग निरन्तर बोल्छन् ।

ती राजाहरूको समयमा

यहाँ "ती राजाहरू" ले सालिकका भन्दाभिन्दै भागहरूद्वारा संकेत गरिएका शासकहरूलाई जनाउँछ ।

जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "जुन कसैले कहिले नष्‍ट गर्नेछैन र अर्को जातिले परास्त गर्नेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पर्वतबाट एउटा ढुङ्गो खस्नेछ, तर मानिसको हातले भने होइन

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "कसैलेद्वारा पर्वतबाट एउटा ढुङ्गो खसिनेछ, तर त्यो मानिद्वारा खसिएको होइन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

विश्‍वासयोग्य

भरोसायोग्य र सही

शब्द अनुवाद