ne_tn/dan/01/19.md

2.0 KiB

राजाले तिनीहरूसँग कुरा गरे

राजाले "चार जवान मानिसहरूसँग" कुरा गरे" (१:१७)

दानिएल, हनन्याह, मीशाएल र अजर्याहसँग तुलना गर्नलाई सम्‍पूर्ण समूहमा अरू कोही भेटिएन

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "सम्‍पूर्ण समुहमा दानिएल, हनन्याह, मीशाएल र अजर्याहले अरू कसैले भन्दा तिनलाई खुसी पारे" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-litotes)

दानिएल, हनन्याह, मीशाएल र अजर्याह

यी मानिसहरूका नामहरू हुन् । १:६ मा तपाईंले यी नामहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

दस गुणा असल

यहाँ "दस गुणा" उत्कृष्‍ट गुणलाई जनाउने बढाइचढाइ हो । अर्को अनुवादः "धेरै असल" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

राजा कोरेसको शासनकालको पहिलो वर्ष

"राजा कोरेसले बेबिलोनमा राज्य गरेको पहिलो वर्ष"

शब्द अनुवाद