ne_tn/dan/01/14.md

728 B

तिनीहरूको जाँच गरे ... तिनीहरू ... तिनीहरूका सबै राजकीय मीठा भोजन र दाखमद्य

यी सबै सर्वनामहरूले दानिएल, हनन्याह, मीशाएल र अजर्याहलाई जनाउँछ ।

पोषण

तपाईंले खाएको खानाबाट स्वस्थ्य भएको कुरालाई यसले जनाउँछ ।

शब्द अनुवाद