ne_tn/dan/01/11.md

897 B

जवान मानिसहरूका सामु हाम्रो अनुहार कस्‍तो देखिन्‍छ तुलना गरेर हेर्नुहोस्

दानिएलले आफू र आफ्ना साथीहरू अरू जवानहरूभन्दा खराब देखिन्छ कि देखिदैन भनेर सेवकलाई हेर्नलाई बिन्ती गरे । अर्को अनुवादः "हाम्रो अनुहार जवान मानिसहरूभन्दा खराब छ कि छैन भनेर तुलना गर्नुहोस्"

शब्द अनुवाद