ne_tn/dan/01/01.md

2.6 KiB

बेबिलोनका राजा नबूकदनेसर

यसले नबूकदनेसर मात्र नभइ, नबूकदनेसर र तिनका सैनिकहरूलाई जनाउँछ । अर्को अनुवादः "नबूकदनेसरका सैनिकहरू" अथवा "बेबिलोनका राजा नबूकदनेसर र तिनका सैनिकहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

यसका सबै आपूर्तिहरू बन्द गर्न

"त्यहाँका मानिसहरूलाई आपूर्तिहरू प्राप्त गर्न रोक्‍न"

यहूदाका राजा यहोयाकीम

यसले यहोयाकी मात्र नभइ, यहोयाकी र तिनका सैनिकहरूलाई जनाउँछ । अर्को अनुवादः "यहूदाका राजा यहोयाकीमका सेना" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

उहाँले ... तिनलाई दिनुभयो

परमप्रभुले ... यहोयाकीमलाई दिनुभयो

ती तिनले ... ल्याए ... राखे

नबूकदनेसरले यो एक्लैले नगरे तापनि, पाठकहरूलाई यो एकवचन सर्वनामको रूपमा पढ्‍नलाई सजिलो हुन सक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

ती तिनले ... ल्याए

यहाँ "ती" ले यहोयाकी र अरू कैदीहरू साथै पवित्र थोकहरूलाई जनाउन सक्छ ।

देवताको भण्डारमा

यो तिनको देवताप्रतिको भक्तिको एक कार्य थियो ।

शब्द अनुवाद