ne_tn/col/04/18.md

1.6 KiB

जोड्ने कथनः

पावलले उनको आफ्‍नै हस्तलेखनमा लेखिएको एक अभिवादनसहित उनको पत्रलाई अन्त गर्छन् ।

मेरा साङ्लाहरूलाई याद गर

पावलले उनको कारावासको विषयमा बताउन खोजेका समयमा साङ्लाहरूको विषयमा कुरा गर्छन् । वैकल्‍पिक अनुवादः “मलाई सम्झ र म झ्यालखानामा हुँदा मेरो लागि प्रार्थना गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूसँग अनुग्रह रहोस्

यहाँ “अनुग्रह”ले परमेश्‍वरको अर्थ दिन्छ, जसले विश्‍वासीहरूलाई अनुग्रह देखाउनुहुन्छ वा तिनीहरूप्रति दयालु व्यवहार गर्नुहुन्छ । वैकल्‍पिक अुनवादः “म प्रार्थना गर्छु कि हाम्रा प्रभु येशू ख्रीष्‍टले तिमीहरू सबैप्रति अनुग्रही हुनुभएर व्यवहार गरिरहनुभएको होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)