ne_tn/col/04/17.md

1.0 KiB

अर्खिप्पसलाई भन, “तिमीले प्रभुमा पाएको सेवकाइलाई तिमीले पूरा गर्नुपर्छ भन्‍ने कुरामा ध्यान देऊ”

पावलले अर्खिप्पसलाई परमेश्‍वरले तिनलाई दिनुभएको कामको सम्झना गराउँछन् र तिनी, अर्खिप्पस, प्रभुको अगाडि त्यस कामलाई पूरा गर्ने दायित्वमुनि थिए । “हेर”, “तिमीले पाएका छौ” र “तिमीले पूरा गर्नुपर्छ” जस्ता शब्दहरू सबैले अर्खिप्पसलाई जनाउँछन् र ती एकवचनमा हुनुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)