ne_tn/col/04/11.md

1.5 KiB

युस्तस भनी बोलाइने येशू

यिनी एक मानिस हुन् जसले पनि पावलसँगै काम गरेका थिए ।

खतना भएकाहरूमा यिनीहरू मात्र परमेश्‍वरको राज्यको लागि मेरा सङ्गी सहकर्मीहरू हुन्

यहाँ यहूदीहरूलाई जनाउन पावलले “खतना”लाई प्रयोग गर्छन् किनभने पुरानो करारको व्यवस्थामुनि सबै पुरुष यहूदीहरूको खतना हुनुपर्थ्यो । वैकल्‍पिक अनुवादः “यी तीन मानिसहरू मात्र ती यहूदी विश्‍वासीहरू हुन् जसले ख्रीष्‍ट येशूद्वारा परमेश्‍वरलाई राजाको रूपमा घोषणा गर्नको लागि मसँग काम गरिरहेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

खतना भएकाहरूमा यिनीहरू मात्र

“यी मानिसहरू-अरिस्ताखर्स, मर्कूस, र युस्तस-खतना भएकाहरूमा यी मात्रै”