ne_tn/col/04/08.md

739 B

हाम्रो बारेमा

यी शब्दहरूले कलस्‍सीहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

तिमीहरूका हृदयहरूलाई प्रोत्साहित गर्न सकून्

हृदयलाई थुप्रै भावनाहरूको केन्द्र भनेर मानिन्थ्यो । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई प्रोत्साहित गर्न सकून्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)