ne_tn/col/04/06.md

1.3 KiB

तिमीहरूका वचनहरू सधैँ कृपालु होऊन् । तिनीहरू नूनले स्वादिलो पारिएका होऊन्

नून हालिएको खानेकुरा भनेको ती शब्दहरूको लागि अलङ्कार हो जसले अरूहरूलाई सिकाउँछन् र जुन सुनेर अरूहरू रमाउँछन् । वैकल्‍पिक अनुवादः “तिमीहरूका संवादहरू सधैँ कृपालु र आकर्षक होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ताकि कसरी जवाफ दिनुपर्छ भनेर तिमीहरूलाई थाहा होस्

“ताकि येशू ख्रीष्‍टको बारेमा कसैले सोधेको प्रश्‍नहरूलाई कसरी जवाफ दिने भनेर तिमीहरूलाई थाहा होस्” वा “ताकि तिमीहरूले हरेक व्यक्तिलाई असल तरिकाले व्यवहार गर्न सक”