ne_tn/col/03/25.md

1.9 KiB

अधार्मिकता गर्नेले दण्ड पाउनेछ

“दण्‍ड पाउनु” भन्‍ने वाक्यांशको अर्थ सजाय पाउनु भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “अधार्मिकता गर्नेले सजाय पाउनेछ” वा “अधार्मिकता गर्ने जो कोही पनि व्यक्तिलाई परमेश्‍वरले सजाय दिनुहुनेछ”

जसले अधार्मिकता गर्छ

जसले सक्रिय रूपमा कुनै पनि किसिमको खराबी गर्छ

त्यहाँ कुनै कृपावाद छैन

भाववाचक नामपद शब्द “कृपावाद”लाई “कृपा गर्नु” भन्‍ने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । केही मानिसहरूलाई कृपा गर्नु भनेको तिनीहरूलाई फरक-फरक मापदण्डद्वारा इन्साफ गर्नु हो, त्यसैले यसको परिणाम त्यही नै कामहरू गर्ने अरूहरूभन्दा बढी असल तिनीहरूको लागि हुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले कसैलाई कृपा देखाउनुहुन्‍न” वा “परमेश्‍वरले सबैलाई एउटै मापदण्डद्वारा इन्साफ गर्नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)