ne_tn/col/03/22.md

1.2 KiB

शरीरअनुसारका आफ्ना मालिकहरूको आज्ञापालन गर

“तिमीहरूका मानव मालिकहरूको आज्ञापालन गर”

मानिसहरूलाई खुशी बनाउनेहरू जसरी आँखाको अगाडि मात्र होइन

“तिमीहरूका मालिकहरूले हेरिरहेका बेलामा मात्रै आज्ञापालन नगर, मानौँ तिमीहरूले केवल मानिसहरूलाई मात्र खुशी बनाउन जरुरी छ”

सच्‍चा हृदयको साथ

यहाँ “हृदय” भनेको व्यक्तिको विचारहरू वा अभिप्रायहरूको लागि प्रतिस्‍थापन शब्द हो । वैकल्‍पिक अनुवादः “सारा इमान्दार अभिप्रायहरूसाथ” वा “सच्‍चापनको साथ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)