ne_tn/col/03/18.md

591 B

जोड्ने कथनः

त्यसपछि पावलले पत्नीहरू, पतिहरू, छोराछोरीहरू, बुबाहरू, दासहरू, र मालिकहरूलाई केही विशेष निर्देशनहरू दिन्छन् ।

पत्‍नीहरू हो, ... अधीनमा बस

“पत्‍नीहरू हो, ... आज्ञापालन गर”

यो सुहाउँदो छ

“यो उपयुक्त छ” वा “यो ठीक छ”