ne_tn/col/03/17.md

1.7 KiB

बोलीमा वा काममा

“भनाइमा वा काम गर्नमा”

प्रभु येशूको नाममा

यहाँ कोही व्यक्तिको नाममा काम गर्नु भनेको त्यस व्यक्तिको विषयमा अरू मानिसहरूलाई असल कुराहरू सोच्‍नलाई सहयोग गर्नका निमित्त काम गर्ने कुरालाई जनाउने प्रतिस्‍थापन शब्द हो । वैकल्‍पिक अनुवादः “प्रभु येशूलाई सम्‍मान गर्न” वा “ताकि अरूहरूले जानून कि तिमीहरू प्रभु येशूका हौ र उहाँका बारेमा असल सोचून्” वा “मानौँ प्रभु येशू आफैँले त्यसो गरिरहनुभएको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँद्वारा

सम्भावित अर्थहरू हुन् १) किनभने उहाँले महान् कामहरू गर्नुभएको छ वा २) किनभने मानिसहरूले परमेश्‍वरसँग कुरा गर्नलाई उहाँले सम्भव बनाउनुभएको छ र त्यसैले उहाँलाई धन्यवाद देओ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)