ne_tn/col/03/15.md

1.4 KiB

ख्रीष्‍टको शान्तिले तिमीहरूका हृदयहरूमा राज गरोस्

ख्रीष्‍टले दिनुहुने शान्तिको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो कुनै शासक हो । सम्‍भावित अर्थहरू हुन् १) “सबैथोक गर ताकि तिमीहरूसँग एक अर्काको बीचमा शान्तिपूर्ण सम्बन्ध हुन सकोस्” वा २) “परमेश्‍वरलाई तिमीहरूको हृदयमा शान्ति दिन देओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूका हृदयहरूमा

यहाँ “हृदयहरू” भनेको मानिसहरूका मनहरू वा भित्री व्यक्तित्वको प्रतिस्‍थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूका मनहरूमा” वा “तिमीहरूभित्र” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)