ne_tn/col/03/14.md

719 B

प्रेम धारण गर, जुन सिद्धताको बन्धन हो

यहाँ “सिद्धताको बन्धन” भनेको केही त्यस्तो कुराको लागि अलङ्कार हो जसले मानिसहरूको माझमा सिद्ध एकता ल्याउँछ । वैकल्‍पिक अनुवादः “एक अर्कालाई प्रेम गर किनभने यसले तिमीहरूलाई पूर्ण रूपले एकसाथ बाँध्‍नेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)