ne_tn/col/03/09.md

1.6 KiB

जोड्ने कथनः

पावलले विश्‍वासीहरूलाई कसरी जिउने भनेर बताउनलाई निरन्तरता दिन्छन् र तिनीहरूलाई सम्‍झाउँछन् कि ख्रीष्‍टिएनहरूले सबैजनालाई एउटै मापदण्‍ड अनुसार व्यवहार गर्नुपर्छ ।

तिमीहरूले पुरानो मानिसलाई त्यसका अभ्यासहरूसहित निकालेका छौ, र नयाँ मानिसलाई धारण गरेका छौ

यहाँ पावलले एक ख्रीष्‍टिएनले आफ्नो पुरानो पापपूर्ण जीवनलाई त्याग्‍ने कुराको विषयमा यसरी बताउँदछन् कि मानौँ त्यो चाहिँ उसले नयाँ वस्‍त्र लगाउनलाई पुरानो वस्‍त्र फ्याँकेको जस्‍तो हो । इस्राएलीहरूले जस्तो कि पावलले नैतिक गुणहरूको विषयमा ती चाहिँ कपडाहरू भए झैँ गरी बताउनु भनेको निकै चलेको कुरा थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)