ne_tn/col/03/05.md

470 B

अशुद्धता

अशुद्ध आचरण

उत्‍कट चाहना

बलियो, अभिलाषी चाहना

लोभ, जुनचाहिँ मूर्तिपूजा हो

“लोभ, जुन चाहिँ मूर्तिपूजा जस्तै हो” वा “लोभी नहोओ किनभने त्यो मूर्तिपूजा गर्नु जस्तै हो”