ne_tn/col/02/23.md

1.0 KiB

यी नियमहरूमा आफैँले बनाएका धर्म र नम्रता र शरीरलाई शास्‍ती दिने कुराको ज्ञान हुन्छन्

“यी नियमहरू अविश्‍वासी मानिसहरूलाई बुद्धिमान् लाग्‍छन् किनभने तिनीहरूलाई पछ्याउनेहरूलाई तिनीहरूले आफ्‍नै शरीरलाई चोट लाउन दिएर नम्र रहेको जस्तो देखिन दिन्छन्”

शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मूल्य हुँदैन

“तिमीहरूका मानवीय अभिलाषाहरूलाई पछ्याउनलाई रोक्‍न तिमीहरूलाई सहायता गर्दैनन्”