ne_tn/col/02/11.md

1.6 KiB

उहाँमा नै तिमीहरूको खतना पनि भएको थियो

पावल ख्रीष्‍टका भएकाहरूको विषयमा तिनीहरू ख्रीष्‍टको शरीरभित्र भए झैँ गरेर बताइरहेका छन् । यसलाई कर्तृ वाच्यमा पनि बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “जब तिमीहरूले बप्‍तिस्मामा मण्‍डलीसँग जोडियौ, परमेश्‍वरले तिमीहरूको खतना गर्नुभयो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

एउटा खतना जुन मानिसहरूद्वारा गरिएको होइन

यस अलङ्कारको साथमा, पावलले भन्छन् कि परमेश्‍वरले विश्‍वासीहरूलाई आफ्‍नो लागि त्यस किसिमले ग्रहणयोग्‍य बनाउनुभएको छ जसले उहाँलाई खतनाको सम्झना गरायो, एउटा समारोह जसद्वारा हिब्रू छोरा शिशुहरूलाई इस्राएलको समुदायमा सामेल गराइन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)