ne_tn/col/02/10.md

894 B

तिमीहरू उहाँमा भरिएका छौ

पावलले मानिसहरूको विषयमा तिनीहरू भाँडाहरू भए झैँ गरेर बताउँछन् जसमा परमेश्‍वरले ख्रीष्‍टलाई राख्‍नुभयो । वैकल्‍पिक अनुवादः “तिमीहरू ख्रीष्‍टमा पूर्ण बनाइएका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जो हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ

ख्रीष्‍ट अरू हरेक शासकमाथि शासक हुनुहुन्छ (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)