ne_tn/col/02/06.md

960 B

उहाँमा हिँड्नु

कुनै बाटोमा हिँड्नु भनेको कोही व्यक्तिले आफ्‍नो जीवन कसरी जिउँछ भन्‍ने कुराको लागि अलङ्कार हो । “उहाँमा” भन्‍ने शब्दले ख्रीष्‍टसँग नजिकको सम्बन्धमा हुनु र उहाँलाई मनपर्दो कुराहरू गर्नुलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उहाँले चाहनुभएअनुसार तिमीहरूको जीवन जिओ” वा “जिओ ताकि मानिसहरूले देखून् कि तिमीहरू उहाँका हौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)