ne_tn/col/01/28.md

1.7 KiB

हामी घोषणा गर्छौँ ... हामी चेतावनी दिन्छौँ ... हामी सिकाउँछौँ ... हामी प्रतिनिधित्व गर्न सक्छौँ

यी शब्दहरूले कलस्‍सीहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

हामी हरेक व्यक्तिलाई चेतावनी दिन्छौँ

“हामी सबैजनालाई खबरदारी गर्छौँ”

ताकि हामी हरेक व्यक्तिलाई ... प्रस्तुत गर्न सकौँ

तिनीहरूले कसको सामु हरेक व्यक्तिलाई प्रस्तुत गर्नेछन् भन्‍ने कुरालाई तपाईंले स्‍पष्‍ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “ताकि हामी हरेक व्यक्तिलाई परमेश्‍वरको सामु प्रस्तुत गर्न सकौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

पूर्ण

पूर्ण हुनु भनेको आत्मिक तवरमा परिपक्व हुनुको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “आत्मिक रूपमा परिपक्‍व” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)