ne_tn/col/01/27.md

1.4 KiB

यस गोप्य सत्यताको महिमाको सम्‍पत्तिहरू

पावलले परमेश्‍वरको बारेमा भएको यस गोप्य सत्यताको मूल्यको विषयमा त्यो भौतिक सम्‍पत्तिको धनराशी भए झैँ गरेर बताउँछन् । “धनहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ख्रीष्‍ट तिमीहरूमा

पावलले विश्‍वासीहरूको विषयमा तिनीहरू वास्तविक भाँडाहरू भए झैँ गरेर बताउँछन् जसभित्र ख्रीष्‍ट हुनुहुन्थ्यो । विश्‍वासीहरूको ख्रीष्‍टसँगको एकतालाई व्यक्त गर्ने उनका तरिकाहरूमध्येमा यो एउटा हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

महिमाको आशा

“ताकि तिमीहरू परमेश्‍वरको महिमामा सहभागी हुनलाई ढुक्‍क भएर अपेक्षा गर्न सक”